२०८२ कार्तिक २४ गते, सोमबार १०:४०

एमाले इलामको ११ औ अधिवेशन जारी

इलाम I नेकपा (एमाले) इलाम जिल्ला कमिटीको इलाम सदरमुकाममा  जारी ११औँ अधिवेशनमा आज निर्वाचन हुदैछ । गएराति भएको मनोनयनमा अध्यक्षका लागि गणेश बराल र नरेन्द्रनाथ भट्टराईले मनोनयन दर्ता गराएका छन् । उपाध्यक्षमा उदयबहादुर राई, उमेश गुरुङ र बुद्धिप्रसाद खनालले मनोनयन दर्ता गराएका छन् भने सचिवमा रवीन्द्र सुवेदी र प्रकाश अधिकारीले मनोनयन दर्ता गराएका छन् ।  …

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM