२०८२ मंसिर २६ गते, शुक्रबार २१:१७

नेपाली महिला क्रिकेट टोलीका खेलाडीलाई क्यानले जनही दुई लाख ५० हजार नगद पुरस्कार दिने




काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पहिलोपल्ट यु–१९ विश्वकपमा स्थान बनाएको नेपाली महिला टोलीका खेलाडीलाई प्रोत्साहनस्वरुप नगद पुरस्कार दिने भएको छ । क्यानले बिहीबार विज्ञप्ति जारी गर्दै टोलीका खेलाडीलाई जनही दुई लाख ५० हजार दिने घोषणा गरेको हो ।

संयुक्त अरब इमिरेट्स (युएई)को अजमानमा बुधवार भएको अन्तिम खेलमा घरेलु टोलीलाई आठ विकेटले पराजित गर्दै नेपालले ऐतिहासिक उपलब्धि चुमेको थियो।

नेपालले छनोटमा ६ खेलबाट १० अङ्क जोड्यो । युएईले पनि समान खेलबाट समान अङ्क जोडे पनि नेपाल नेट रनरेटमा अगाडि रहँदै विश्वकपमा स्थान बनाउन सफल भएको हो । नेपालले ३.९३५ नेट रनरेट बनायो ।

यस्तै, नेपाललाई पहिलो खेलमा १३ रनले हराएको युएई भने ३.७४० नेट रनरेटमा समेटियो। नेपालले अर्को वर्ष मलेसियामा हुने विश्वकप खेल्नेछ । 

अफिसियललाई भने जनही एक लाख ५० हजार नगद पुरस्कारबाट सम्मान गर्ने निर्णय गरिएको छ । नेपाली यु–१९ राष्ट्रिय महिला क्रिकेट टोलीले आगामी जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुने विश्वकपमा अस्ट्रेलिया र बङ्गलादेशजस्ता ठुला राष्ट्रसँग प्रतिस्पर्धा गर्ने छ। नेपाल रहेको समूह ‘डी’ मा यी दुई टोलीबाहेक स्कटल्यान्ड पनि छ ।

विश्वकपभन्दा अगाडि नेपालले डिसेम्बर १५ देखि १८ सम्म मलेसियामा नै आयोजना हुने यु–१९ महिला एसिया कप खेल्ने छ । नेपाल रहेको समूहमा भारत र पाकिस्तान छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM