२०८२ मंसिर २६ गते, शुक्रबार २१:०३

सांगीतिक करिअर डेढदशक पुगेको सन्दर्भमा पोखरा र बुटवलमा गुञ्जिँदै कालीप्रसाद

काठमाडौं । संगीतकार तथा गायक कालीप्रसाद बासकोटा सांगीतिक करियर १५ वर्ष पुगेको अवसरमा पोखरा र बुटवलमा गुञ्जिने भएका छन् । नवीन शैलीका गीत गाउन र तयार पार्न रुचाउने उनी ब्यान्डसहित गुञ्जिन लागेका हुन् ।

काली र उनको व्याण्ड साथीभाइले शुक्रबार पोखराको लेकसाइडमा अवस्थित किङ्स लाउन्जमा प्रस्तुति दिने तय भएको छ । त्यहाँ यो ब्यान्डको तेस्रो प्रस्तुति हुनेछ ।

शनिबार बुटवलको द कन्सेप्ट क्लब एण्ड पबमा पनि प्रस्तुति दिने तयारी छ । यी दुबै कन्सर्टमा उनले ‘निर जहिल्यै रिसाउनी’, ‘अजम्बरी लाउँला पिरती’, ‘माया रैछ र भर रैछ नि’ र ‘जीवन जात्रा हो’ लगायतका लोकप्रिय गीत सुनाउनेछन् ।

सुनसरी, झापा, चितवनलगायतका स्थानमा पनि बासकोटाको प्रस्तुतिको तयारी छ । काठमाडौंसहित ललितपुर, मोरङ, सुनसरी, धनकुटा र भोजपुरमा प्रस्तुति दिइसकेका छन् ।

‘यो टुरले मेरो व्यक्तिगत उपलब्धिलाई मात्र उत्सवका रुपमा मनाउँदै छैन, यसले नेपाली संगीतको वृत्ति विकासलाई पनि उजागर गर्नेछ । हाम्रो टुरले फ्यानमाझ पुराना र नयाँ गीत पस्कनेसँगै मेरो यात्रा, करियर, गीत सिर्जनाका अविष्मरणीय क्षणलाई दर्शकमाझ प्रस्तुत गर्नेछ’, बासकोटा भन्छन् ।

नेपाल टुरको व्यवस्थापन पीभीई नेटवर्कले गर्नेछ । नेटवर्कले चार वर्षदेखि काली र उनको व्याण्डको व्यवस्थापन हेर्दै आएको छ । ‘नवीन शैलीका लागि परिचित कालीप्रसादले नेपाली सम्पदाका समृद्ध तत्वहरुसँग समसामयिक ध्वनि मिसाएर नेपाली फिल्मका संगीतलाई पुनः आकार दिएका छन् । उहाँका गीत परिवारदेखि समाज हुँदै राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रमा लोकप्रिय छन् । उहाँको १५ वर्षे करियरको उत्सवमा हातेमालो गर्न पाउँदा हामी उत्साहित छौं’, पीभीई नेटवकका विकेश कायस्थ भन्छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM