२०८२ मंसिर २६ गते, शुक्रबार २२:१०

‘दिगो विकास लक्ष्य हासिल गर्न सरकार संवेदनशील बन्नुपर्छ’

धनगढी । राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमलादेवी पन्तले दिगो विकास लक्ष्य हासिल गर्न सरकार संवेदनशील बन्नुपर्ने बताउनुभएको छ । 

आज धनगढीमा आयोजित दिगो विकास लक्ष्य, राष्ट्रिय सदाचार नीति र सङ्कल्प प्रस्ताव सम्बन्धी कार्यक्रमको समापन गर्नुहुँदै सभापति पन्तले प्रदेश सरकारले दिगो विकास लक्ष्य प्राप्तीको तथ्याङ्क दिन सकिरहेको छैन भन्नुभयो । जनता खुशी र सुखी हुनेगरी दिगो विकासको परिकल्पना गरेर विकास, योजना, कार्यक्रम निर्माण गरिनु पर्नेमा उहाँले जोड दिनुभयो । सभापति पन्तले सदाचार नीतिलाई टेकेर दीर्घकालीन कानुन बनाउन आवश्यक रहेको औँल्याउनुभयो । 

कार्यक्रममा राष्ट्रियसभा सदस्यहरु नारायणदत्त भट्ट, बिष्णु बहादुर विश्वकर्मा, शारदादेवी भट्ट, प्रदेश सभा सदस्य सन्तोष कुमारी शर्मा थापा, प्रदेश नीति तथा योजना आयोगका सदस्य डा.प्रा.।जगत बहादुरसिंह रावल, समितिका सचिव डा.रोजनाथ पाण्डेलगायतले धारणा राख्नुभएको थियो । 

कार्यक्रममा विभिन्न चार वटा प्रस्तुति गरिएको थियो । सहभागीहरूले उक्त प्रस्तुतिमाथि छलफल गर्नुहुँदै राय सुझाव दिनु भएको थियो । 

संसद् सहयोग परियोजना संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहकार्य तथा राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सांसद, प्रदेशसभा सदस्य, सरकारी अधिकारीलगायतको सहभागिता रहेको थियो ।

त्यसअघि कार्यक्रमको उद्घाटन गर्नुहुँदै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले दिगो विकास लक्ष्य प्राप्ति, सदाचार नीति कार्यान्वयनमा प्रदेश सरकार कटिबद्ध रहेको बताउनुभयो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM