Sunday, November 10, 2024
घरसमाचारमहिला फुटबल टिमका प्रशिक्षक तामाङले छाडे पद

महिला फुटबल टिमका प्रशिक्षक तामाङले छाडे पद

१४ कात्तिक, काठमाडौं । नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पद छाडेका छन् ।

साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग हारपछि मुख्य प्रशिक्षक तामाङले पद छाड्ने घोषणा गरेका हुन् ।

‘अब म महिला टिमसँग काम गर्दिन, आजको खेल अन्तिम हो’, उनले भने, ‘राजीनामा भन्दा पनि अब  छाड्छु । क्लबतिर जान्छु । यहाँ अरु नयाँ मान्छेहरु आउँछन् ।’

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -