२०८२ कार्तिक २९ गते, शनिबार २३:२५

नागरिकलाई आशा जगाएर सुशासन कायम गर्नु अहिलेको प्रमुख आवश्यकता : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनतालाई आशा जगाएर सुशासन कायम गर्नु अहिलेको प्रमुख आवश्यकता बताउनु भएको छ ।  आज सल्यानमा आयोजित सर्वदलीय बैठकमा मुख्यमन्त्री कँडेलले लामो समयको सघर्षपछि राजनीतिक परिवर्तन भएको र जनताले नयाँ किसिमले कार्यसम्पादन खोजिरहेकोले नागरिकलाई आशा जगाएर सुशासन कायम गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभएको हो । गणतान्त्रिक व्यवस्था ल्याउन …

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM