२०८२ मंसिर २६ गते, शुक्रबार २१:०६

जनकपुरका कुम्हाल समुदायमा माटोका भाँडा बनाउने चटारो

७ कात्तिक, काठमाडौं । हिन्दू धर्मावलम्बी यतिबेला दीपावली तथा छठपर्वको तयारीमा छन् । यी दुवै पर्वमा माटाका भाँडाकुँडाको माग अत्याधिक हुने गर्छ ।

यो माग पूर्ति गर्नकै लागि जनकपुरका कुम्हाल समुदाय यतिबेला माटोका भाँडाकुँडा बनाउन व्यस्त छन् । तर पछिल्लो समय यो पेशाबाट मनग्य आम्दानी नहुँदा युवा पुस्ता पेशाबाट पलायन हुँदै गइरहेका छन् ।

७० वर्षका उपेन्द्र पण्डित माटाका सामानहरु बनाउन यतिबेला व्यस्त छन् । अनुभव र सीपले युवा भन्दा पनि छिटो माटाका भाँडा बनाउँछन् ।

उनलाई अहिले आउँदै गरेको लक्ष्मीपूजा र छठका लागि माटोको दियो, हाथी, ढकना, सर्वा लगायतका सामग्रीहरु बनाउने चटारो छ ।

उनी बिहानैदेखि माटाका सामानहरु बनाउन व्यस्त हुन्छन् । जनकपुरधाम वडा नम्बर २४ बसहियाका स्थानीय पण्डितले माटोबाट निर्माण हुने विभिन्न कलात्मक सामग्रीहरु बनाउन थालेको लगभग ४० वर्ष भइसकेको छ ।

माटोको सामग्री कुनै विशेष पर्व वा सिजनमा मात्रै बिक्री हुने गर्छ । यही पेशाको भरमा मात्र घर चलाउन कठिन हुन्छ । त्यसैले जीविका चलाउन अन्य पेशा पनि गर्ने गरेको कुम्हाल समुदाय बताउँछन् ।

उपेन्द्र जस्तै दिनचर्या परीक्षण पण्डितको पनि छ । उनले माटाको भाँडाकुडाको व्यवसाय गरेको लगभग ३० वर्ष भइसकेको छ । माटाको भाँडाकुँडाको व्यापार पहिले भन्दा बढेको उनको भनाइ छ ।

महँगी बढिरहेको छ । तर आजभन्दा ५ वर्ष पहिले ५० रुपैयाँमा पाउने कलशको मूल्य अहिले पनि त्यस्तै छ । माटोको दियो २ रुपैयाँमै बेच्न परिरहेको कुम्हाल समुदायको गुनासो छ ।

माटोदेखि दाउरासम्म किनेर माटाका भाँडाकुँडा बनाउँदा धेरै नाफा नहुने हुनाले युवाहरु यो पेशामा आउन नचाहने उनीहरुको भनाइ छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM