२०८२ कार्तिक २९ गते, शनिबार ०९:२५

‘विकासका योजना तर्जुमा अव्यवस्थित’

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्वाधार विकाससम्बन्धी योजना तर्जुमा नै अव्यवस्थित रहेको बताउनुभएको छ ।  आज राष्ट्रियसभाअन्तर्गत विकास आर्थिक मामिला तथा सुशासन समितिले आयोजना गरेको नेपालमा दिगो एवं विपद् संवेदनशील पूर्वाधार विकास बारे छलफलमा बोल्दै उहाँले योजना अनुसार वित्तीय स्रोत नहुँदा योजना तर्जुमा  अव्यवस्थित भएको बताउनुभएको हो ।  “योजना बन्छ तर कार्यान्वयनका …

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM