२०८२ कार्तिक २९ गते, शनिबार ०९:०३

कांग्रेसको नीति प्रतिष्ठानमा १८ सदस्य मनोनीत




काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले पार्टीको विधानअनुसार प्रतिष्ठानको सदस्यमा विभिन्न १८ व्यक्तिलाई नियुक्त गर्नुभएको छ ।

उहाँले प्रतिष्ठानको सदस्यमा आज कविराज पण्डित, जगदीशचन्द्र पोखरेल, छन्दबहादुर पहराई, बिजुला वर्मा, केदारनरसिंह केसी, रिना उप्रेती ९केसी०, वीरेन्द्र यादव, कृष्णप्रसाद पौडेल, भरत प्रसाईँ, कमल कार्की, बलदेव तिमिल्सिना, डोलराज भुसाल, प्रताप पौडेल, हजारी नेपाली ९वादी०, विश्वदीप लामिछाने, नाहिदा परविन, भवानी पन्त, अनार बस्नेतलाई नियुक्त गर्नुभएको हो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM