२०८२ माघ ८ गते, बिहीबार ०९:४७

१२ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ




नेपालगन्ज । बाँकेको कोहलपुरस्थित एक होटलमा राखेर १२ वर्षीया बालिकालाई दुई दिनसम्म बलात्कार गरिएको छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिकाकी १२ वर्षीया बालिकालाई बैजनाथ गाउँपालिकाका तीन जना किशोर र दुई जना युवाले दुई दिनसम्म होटलमा राखेर बलात्कार गरेका हुन् । असोज २७ र २८ गते कोहलपुरस्थित होटलमा बालिकालाई बलात्कार गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी धर्मराज भण्डारीले जानकारी दिनुभयो । बालिकाले आज नै बलात्कार भएको जाहेर दिएकी थिइन् ।

प्रहरीले बलात्कार आरोप लागेका तीन जना १९ वर्षीय किशोर, एक जना २० वर्षीय र एक जना २४ वर्षीय युवकलाई पक्राउ गरेको जनाएको छ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 kingmedan303 rajamania rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM