२०८२ माघ ८ गते, बिहीबार १०:५०

वीपी राजमार्गको धुलिखेल-भकुण्डेवेसी-वर्षेखोला सडकखण्ड बन्द हुने

३० असोज, काभ्रे। गत असोज १० गतेदेखि परेको अविरल वर्षा र बाढी पहिरो कारण क्षति भएको वीपी राजमार्गको धुलिखेल-भकुण्डेवेसी-वर्षेखोला सडकखण्ड बन्द हुने भएको छ ।

काभ्रे जिल्ला भित्र पर्ने १ नम्बरपुल- चौकीडाँडा- बर्षेखोला खण्डको करिब ८ किलोमिटर सडक ट्याकको मर्मत तथा सुधार कार्य गरी यात्रा थप सरल तथा सुरक्षित बनाउने कार्य भइरहेकोले वीपी राजमार्गको धुलिखेल-भकुण्डेवेसी- वर्षेखोला सडक खण्ड बन्द हुने डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए।

डिभिजन सडक कार्यालय भक्तपुरले सूचना नै प्रकाशित गरेर सडक बन्द हुने जानकारी दिएको छ । चौकीडाँडा- बर्षेखोला खण्ड पुर्ण रुपमा बगाएकोले हाल ट्याक निर्माण गरी यात्रुवाहक सवारी साधनहरुको लागि मात्र आवागवन खुलाइएको छ ।

काठमाण्डौलाई पूर्वी नेपालसँग जोड्ने छोटो दुरीको वीपी राजमार्ग सडक बिभाग, स्थानीय पालिका, नेपाली सेना तथा प्रहरीको अग्रसरतामा १४ दिनपछि दशैको नवमीको दिनदेखि एकतर्फी खुलेको थियो।

काठमाण्डौ र पूर्वी नेपाल जोड्ने वीपी राजमार्गबाट दैनिक हजारौ गाडी आउजाउ गर्थे । सडक खुलेपछि राजमार्ग प्रयोग गरेर यात्रा गर्ने यात्रु तथा दशैंमा टीका लगाएर काठमाण्डौ फर्किएका यात्रुहरूको सवारीसाधनले सवारी जाम भएको थियो ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले यो सडक निर्माण गरि २०७२ असार १८ गते औपचारिक रूपमा नेपाल सरकारलाई राजमार्ग हस्तान्तरण गरेको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 kingmedan303 rajamania rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM