२०८२ माघ ८ गते, बिहीबार १०:४२

प्रहरी समायोजन नहुँदा काम देखाउन कठिन: मुख्यमन्त्री सिंह 

३० असोज, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रहरी समायोजन नभएको कारण प्रदेश सरकारको काम कारबाही चाहेजस्तो नभएको बताएका छन् ।  नेपाल प्रहरीको ६९ औं स्थापना दिवसको अवसरमा मधेश प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले चाँडो प्रहरी समायोजन गरिदिन संघीय सरकारलाई आग्रह गरे ।

‘प्रहरी अहिलेसम्म समायोजन नभएर सरकारले दिन चाहे जस्तो पर्फरमेन्स दिन सकिएको छैन । सरकारले चाँडै समायोजन टुंग्याउन अनुरोध गर्छु’, उनले भने ।

मुख्यमन्त्री सिंहले साधनस्रोतको हिँसाबले नेपाल प्रहरीले गरिरहेको काम प्रसंशायोग्य रहेको बताए । तर नेपाल भारत खुलासीमाबाट हुने भन्सार छली, तस्करी, बढ्दो अपराध, लागूऔषध ओसारपसार नेपाल प्रहरीका लागि ठूलो चुनौती रहेको मुख्यमन्त्री सिंहको भनाइ छ ।

समायोजन नभएपनि नेपाल प्रहरीलाई मधेश सरकारले विभिन्न तवरबाट सहयोग गरिरहेको बताउँदै उनले अहिलेको तलबभत्तामा प्रहरीको जीवनयापन कठिन रहेको बताए । मधेश प्रदेश प्रहरी प्रमुख लालमणि आचार्यले समाजमा सुरक्षाको प्रत्याभूति र अपराध नियन्त्रण गर्न अहोरात्र खटिरहेको बताए ।

 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 kingmedan303 rajamania rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM