२०८२ बैशाख ३० गते, मंगलवार १८:४५

आफ्नै पेटमा छुरा हान्ने युवकको मृत्यु

दाङ  । दाङमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । दाङको बबई गाउँपालिका ४ मा युवकले आफ्नै पेटमा चक्कु प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । भक्तपुर नगरकोट गाउँपालिका–१४ घर भई हाल बबई गाउँपालिका–४ हापुरे बजारमा डोल्मा होटेल सञ्चालन गर्दै आएका सोमार तामाङका २८ वर्षीया छोरा अनिल तामाङ रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका …

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM