२०८२ माघ २६ गते, सोमबार १२:२८

पोखराबाट २० हजार यात्रु बाहिरिए




पोखरा । गण्डकी प्रदेशको राजधानी पोखराबाट २० हजार यात्रु बाहिरिनुभएको छ ।

नेपालीहरूको महान् पर्व विजयादशमी पर्वको अवसरमा विभिन्न पेशा व्यवसाय तथा विभिन्न काम विशेषले पोखरा आएकामध्ये मंगलबारसम्म २० हजार यात्रु पोखराबाट बाहिरिएको जिल्ला ट्राफिक कार्यालय कास्कीका ट्राफिक प्रहरी निरीक्षक शोभा पाण्डेले बताउनुभयो ।

घटस्थापनादेखि मंगलबारसम्म पोखराबाट कास्कीका छिमेकीसहित अन्य जिल्ला बाहिर उक्त सङ्ख्यामा यात्रुहरू बाहिरिनु भएको उहाँले जनाउनुभयो । सप्तमीदेखि नवमीसम्म पोखराबाट ठुलो धेरै सङ्ख्यामा यात्रुहरू बाहिरिने आफूहरूले अनुमान गरेको ट्राफिक प्रहरी निरीक्षक पाण्डेले जनाउनुभयो ।

अघिल्ला वर्षको तुलनामा यस वर्ष दशैं पर्वको रौनक र बजारमा चहलपहल तथा यात्रुहरूको भिडबाट निकै कम भएको यातायात व्यवसायीहरूले बताउनुभएको छ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले गत वर्ष ७५ हजार जनाले अग्रिम टिकट बुकिङ गरेको भए पनि मंगलबारसम्म भने करिब ५ हजार जनाले मात्र बुकिङ गरेको बताउनुभयो ।

यसैक्रममा, नेपालीहरूको महान् पर्व दशैँ टीकाको दिन (शनिबार) पोखरामा निःशुल्क बस सेवा सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीको संयोजनमा ४ वटा विभिन्न निजी कम्पनीको सहयोगमा तथा पोखरा महानगरपालिकाको सहकार्यमा पोखरामा ७ वटा रुटमा १८ वटा बसहरूबाट नि शुल्क बस सेवा सञ्चालन हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM