२०८२ मंसिर २१ गते, आईतवार ००:०२

धर्मशाला खाली गराउन गएको नगर प्रहरीलाई स्थानीय प्रशासनले फर्कायो

२३ असोज, काठमाडौं। पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गर्न गएको नगर प्रहरीलाई स्थानीय प्रशासनले फर्किएको छ ।

धर्मशाला सञ्चालनका लागि पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरेको काठमाडौं महानगरपालिकाले बुधबार विहान नगर प्रहरीले पठाएर भवन खाली गर्न माइकिङ गरेको थियो। लगतै वडा नम्बर ८ का वडाध्यक्ष आशमान संगत र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको टोली पनि पुगेको थियो ।

मारवाडी सेवा समितिका सदस्यहरुले भने विरोध गरे । भवन खाली लगाउन लिखित पत्र दिनुपर्ने, नेपाल प्रहरी आउनुपर्ने भन्दै अवरोध गरे । त्यसका बाबजुद महानगरले धर्मशालामा आफ्नो बोर्ड राख्यो।

तर नेपाल प्रहरीको टोली पुगेर महानगरको टोलीले फर्काएको छ । ‘हामी (नगर प्रहरी) ले धर्मशाला व्यवस्थापनको काम गर्न खोजेको थियौं,’ महानगर प्रहरीका एक अधिकृतले भने, ‘प्रहरीले प्रशासनको आदेश छ भन्दै हामीलाई धर्मशालाबाट हट्नुस् भनेपछि हामी यहाँबाट फर्किएका हौं ।’

मेयर बालेन शाहले प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोध गरेका छन् । अदालतले दाबी पुग्दैन भनिसकेको अवस्थामा प्रहरीले हस्तक्षेप गरेर समितिलाई संरक्षण गरेको भन्दै उनले विरोध गरेका हुन् ।

फेसबुक स्टाटस राख्ने

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले भने झपड नहोस् भनेर नगर प्रहरीलाई रोकेको प्रतिक्रिया दिएका छन् ।

कसैको जिउज्यान केही नहोस्, धनजनको क्षति नहोस् भन्ने मात्र स्थानीय प्रशासनको चासो भएको उनले बताए ।

‘जो भएपनि नागरिककै क्षति हुने हो, झडप नहोस भनेर हामीले प्रहरी पठाएका हौं’, उनले अनलाइनखबरसँग भने, ‘सुरक्षाको दृष्टिकोणले त्यहाँ नगर प्रहरी पनि सुरक्षित हुनपर्‍यो, त्यहाँ भएका व्यापारी पनि सुरक्षित हुन पर्‍यो, पशुपति कोषका पदाधिकारी पनि सुरक्षित हुनपर्‍यो भन्ने नै हो।’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM