२०८२ माघ २४ गते, शनिबार ०१:४७

बलेफी–२ र जुगल–१ का पहिरो प्रभावित २५ घर परिवारलाई राहत वितरण




सिन्धुपाल्चोक । असोज १२ गतेको पहिरोबाट प्रभावित बलेफी–२, अर्चलेका १६ र जुगल–१, कुनेगाउँका ९ गरी २५ घर परिवारलाई राहत वितरण गरिएको छ ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, चीनले उपलब्ध गराएको राहत सामग्री सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा लगायतका जनप्रतिनिधिले प्रभावित घरपरिवारलाई हस्तान्तरण गर्नुभयो । सांसद सापकोटाको समन्वयमा राहत सामग्री सङ्कलन गरिएको हो ।

बलेफी २ को अर्चलेमा आयोजित कार्यक्रममा सापकोटाले प्रभावितलाई सामग्री वितरण गर्दै सांसद सापकोटाले सबै संयन्त्र प्रयोग गरेर पहिरो पन्छाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । बलेफी गाउँपालिका मार्फत पहिरोले क्षति भएको कृषि उत्पादनको क्षतिपूर्ति दिने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले राहत सामग्री उपलब्ध गराउने गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, चीनका संयोजक प्रदीप नेपाल र टोलीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सरल सहयात्री, अमृता नेपाल, बलेफी गाउँपालिका अध्यक्ष गङ्गा बहादुर तामाङ, जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो, बलेफी–२ का अध्यक्ष छविलाल न्यौपाने, इलाका प्रहरी कार्यालय जलविरेका सुरक्षाकर्मी र स्थानीय बासिन्दाको उपस्थिति थियो । अर्चलेको पहिरोले दर्जनौँ किसानको खेत बगरमा परिणत भएको छ ।

आजै जुगल गाउँपालिका–१, कुनेगाउँका पहिरो प्रभावितलाई राहत वितरण गरिएको छ । मृतक परिवारलाई भेटेर समवेदना, राहत सामग्री हस्तान्तरण गरेपछि सांसद सापकोटाले प्रभावित परिवारको रोजगारी र बस्ती संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कुनेगाउँमा असोज १२ गतेको पहिरोले २ घर बगाउँदा २ जनाको मृत्यु भएको थियो, २ जना अझै बेपत्ता छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM