२०८२ माघ २४ गते, शनिबार ०१:३०

दशैं बजारमा उपभोक्ताको भिड




जनकपुरधाम । दशैं, दीपावली तथा छठ पर्वको अवसर पारेर जनकपुरधामको गोपाल धर्मशालामा जारी दशैं अर्थात् सस्तो बजारमा उपभोक्ताको भिड बढेको छ ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा शुरु भएको दशैं बजारमा दैनिक उपभोग्य सामान खरिद गर्नका लागि उपभोक्ताहरूको अत्यधिक भिड बढेको हो । घटस्थापनादेखि शुरु भएको सस्तो बजारमा जनकपुरधामका अतिरिक्त ग्रामीण क्षेत्रबाट ठूलो सङ्ख्यामा उपभोक्ताहरू आउने गरेका छन् ।

असोज २५ गते महाअष्टमीका दिनसम्म लाग्ने दशै बजारमा नेपालमा उत्पादित वस्तुहरूको विक्री भइरहेको छ । आर्थिक मन्दी भएको बेला जनकपुरधाममा शुरु भएको दशैं बजारले थोरै भए पनि आर्थिक कारोबार बढ्ने विश्वास जनकपुरधाम उद्योग वाणिज्य सङ्घको रहेको छ । सङ्घले वर्षेनी सस्तो बजार लगाउँदै आएको छ ।

९७ वटा स्टलहरू रहेको दशै बजारमा साबुन, सर्प, चाउचाउ, बिस्कुट, चियापत्ति, अगरबत्ती, प्लास्टिकका भाडा वर्तन, खाद्यान्न, लत्ता कपडा, चप्पल, जुत्ता, कष्टमेटिक्सका सामानहरूको स्टलहरू रहेका छन् ।

जनकपुरधामको वडा नंं २४ बसहीयावाट सस्तो बजारमा सामानहरू खरिद गर्नका लागि आएका मनोज शर्माले दशैं बजारमा सामान सस्तो भन्दा पनि सबै सामान एकै ठाउँबाट खरिद गर्न पाइने भएकाले किन्न आएको बताउनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM