२०८२ माघ २४ गते, शनिबार ०१:४१

नेसनल किड्स अफ दि इयरमा ४ विजेता घोषित

काठमाडौँ । एउटै स्टेजमा एकसाथ ४ विजेता छानिएका छन् । छैटौँ ‘नेसनल किड्स अफ दि इयर २०२४’ मा सिनियर र जुनियर गरेर एकसाथ ४ विजेता घोषित गरिएको हो ।

राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा सिनियर केटीतर्फ क्यारिङ दोङ विजेता बन्दा केटातर्फ उत्सर्ग भट्टराई विजेता बने । दोङ एनआइसी एकडेकी कक्षा ५ मा अध्ययनरत छिन् भने भट्टराई ग्यालेक्सी स्कुलमा कक्षा ७ मा अध्ययनरत छन् ।

जुनियर खण्डको केटीतर्फ प्रान्भी आचार्यले शीर्ष उपाधि चुम्दा कोटातर्फ प्रणय मानन्धर विजेता घोषित भए । आचार्य माछापुच्छ्रे आभी स्कुल कक्षा ३ मा अध्ययनरत छिन् भने मानन्धर रोजबर्ड स्कुल कक्षा २ मा अध्ययनरत छन् ।

शीर्ष विजेता ४ जनाले नै थाइल्यान्डमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता इन्टरनेसनल किड्समा सहभागी हुनेछन् । विजेता सबैले २५/२५ हजार बराबरको अन्तर्राष्ट्रिय हवाई टिकट प्राप्त गरेका छन् ।

सिनियरको केटातर्फ निशान उलक फस्ट रनरअप र आरोग्य श्रेष्ठ सेकेन्ड रनरअप छानिँदा केटीतर्फ परिसा सिटौला फस्ट रनरअप र इक्सिता तन्डुकार सेकेन्ड रनरअप भए । जुनियरमा केटीतर्फ साइना थापा फस्ट रनरअप, आयुजा चौधरी सेकेन्ड रनरअप हुँदा केटातर्फ अविग्न डंगोल फस्ट रनरअप र ड्यारियन कुँवर सेकेन्ड रनरअप भए ।

उपत्यकाको ४५ बढी स्कुलका ६० प्रतियोगीले फिनालेमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा सोफिया महर्जन कार्की पब्लिक स्पिच, स्वस्तिका राजभण्डारीले व्यक्तित्व विकास, अभिेनता आशान्त शर्माले अभिनय, लीजा श्रेष्ठले नृत्य प्रशिक्षण दिएका थिए ।

गायक धीरज राई, सन्दीप कार्की, राजेन्द्र गिरी, युग श्रेष्ठले साङ्गीतिक प्रस्तुतिमार्फत कार्यक्रमको वातावरण संगीतमय बनाएका थिए । इभेन्ट बेटर ग्यालेक्सी ईन्टरटेनमेन्टको आयोजनामा रहेको प्रतियोगिता बच्चाहरूलाई नेपाली संस्कृतिको जानकारीसहित उनीहरूको प्रतिभा निखार्दै भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको आयोजक संस्थाका प्रमुख धिरज तन्डुकारले बताए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM