२०८२ माघ २४ गते, शनिबार ०१:२०

विद्यालय तहको पाठ्यक्रममा ‘अनलाइनमा बाल संरक्षण’सम्बन्धी विषय राखिने, मस्यौदा बुझाइयो




काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहको पाठ्यक्रममा अनलाइनमा बाल संरक्षणसम्बन्धी विषयवस्तु पनि समावेश गर्ने तयारी गरेको छ । 

अनलाइनका माध्यमबाट बालबालिकामाथि हिंसा तथा दुर्व्यवहार बढेको भन्दै त्यसको न्यूनीकरणका लागि विद्यार्थीहरूलाई जागरूक तथा सचेत बनाउन पाठ्यक्रममै यो विषय समावेश गर्न लागिएको हो । 

केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठले ६ देखि १२ कक्षासम्मको पाठ्यक्रममा अनलाइनमा बाल संरक्षणसम्बन्धी विषय समावेश गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

मस्यौदा हस्तान्तरण

विद्यालय तहको पाठ्यक्रम तथा शिक्षक निर्देशिकामा कस्ता विषय समावेश गर्ने भनेर तयार पारिएको ‘अनलाइनमा बाल संरक्षणसम्बन्धी मस्यौदा’ केन्द्रका अध्यक्ष श्रेष्ठलाई हस्तान्तरण गरिएको छ । 

बाल अधिकारका क्षेत्रमा क्रियाशील सिविन नेपालको समन्वयमा तयार पारिएको मस्यौदा राजधानीमा आयोजित एक समारोहबीच सिविनका अध्यक्ष माधव प्रधानले पाठ्यक्रम विकास केन्द्रका अध्यक्ष श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो ।

मस्यौदामा अनलाइनबाट बालबालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि मुख्यगरी १० वटा विषयलाई प्राथमिकता दिइएको छ । केन्द्रका अध्यक्ष श्रेष्ठले सरोकारवाला निकाससँग थप छलफल गरी मस्यौदालाई अन्तिम रूप दिइने बताउनुभयो ।

पाठ्यक्रममै अनलाइन बाल संरक्षणको विषय समावेश हुन सके बालबालिकामाथि अनलाइनबाट हुने हिंसा न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने सिविनका कार्यक्रम निर्देशक माधव लोहनीले बताउनुभयो । उहाँले यसका लागि शिक्षकसँगै अभिभावक पनि सचेत रहनुपर्ने बताउनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM