Wednesday, October 16, 2024
घरसमाचारविपद पीडितका लागि मन्त्रीहरुले १ महिनाको तलब दिने

विपद पीडितका लागि मन्त्रीहरुले १ महिनाको तलब दिने

१४ असोज, काठमाडौं । सरकारले केन्द्रीय दैवीप्रकोप राहत कोषमा १ अर्ब रुपैयाँ दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले बाढी, पहिरो र डुवानबाट प्रभावित भएकाहरुको उद्धार तथा राहतका लागि कोषमा अर्थ मन्त्रालयले १ अर्ब रुपैयाँ दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

त्यस्तै उक्त कोषमा सबै मन्त्रीले एक महिनाको तलब दिने निर्णय पनि गरेको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -