भक्तपुर । अविरल वर्षाका कारण आएको पहिरोले घर टहरा भत्काउँदा भक्तपुरमा गर्भवती महिलासहित ५ जनाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलाँसेमा र सुनपाकै वडा नं. ८ को नैचालमा पहिरो जाँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहन मणि अधिकारीले बताउनुभयो । पलाँसेस्थित मगर गाउँमा पहिरोले जस्ताको …

नेपाल प्रहरीको ३३औँ आइजीपीमा कार्की नियुक्त
काठमाडौं/सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गरेको छ। सोमबार
















