२०८२ मंसिर २६ गते, शुक्रबार २२:१६

मुख्यमन्त्री आचार्यद्वारा उद्धार कार्यमा परिचालन हुन निर्देशन

बाँके । अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्ला जोड्ने सडक खण्डका एक दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ । जसबाट यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दिएको जानकारी अनुसार पहिरोले प्रभावित स्थानहरूमा सुरक्षाकर्मी र स्वयंसेवकहरू परिचालित भइसकेका छन्।

विशेष गरी प्युठान–भालुबाङ सडकखण्डको माण्डवी गाउँपालिका–१ गर्जेनीस्थित सिमलचौर र सरुमारानी गाउँपालिका–४ पाखुरी खोलामा पहिरोले ठूला क्षति पुर्‍याएको छ। त्यस्तै, अर्घाखाँचीस्थित पाणेनी गाउँपालिका–२ सालझण्डी ढोरपाटन सडक र गोरुसिङ्गे–सन्धिखर्क सडकका दुई स्थानमा पहिरो झरेको छ भने रोल्पाको सहिद मार्ग र पाल्पा जिल्लाको सिद्धार्थ राजमार्गमा पनि पहिरोका घटना भएका छन्। साथै, दाङ, सल्यान र राप्ती राजमार्गको केही खण्डमा जलसतह बढेको हुँदा यातायात प्रभावित भएको छ।

अर्घाखाँची जिल्लामा केही बस्ती पहिरोको जोखिममा परेका कारण बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। सन्धिखर्क–११ धारामा बस्ने जुद्ध बहादुर नेपालीको घर जोखिममा परेपछि उनको परिवारलाई सुरक्षित स्थानमा सारिएको छ भने शितगंगा नगरपालिकामा दिलबहादुर सार्कीको घरमा पनि क्षति पुगेको छ, जसका कारण उनको परिवारलाई पनि सुरक्षित स्थानमा सारिएको छ।

यसैबीच, लुम्बिनी प्रदेश सरकारले विपद् प्रतिकार्य योजनामा जुट्न सबैलाई अपिल गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले अविरल वर्षाले निम्त्याउन सक्ने विपद्बाट सुरक्षित रहन र आवश्यकतामा खोज तथा उद्धार कार्यमा सहयोग गर्न सबै सुरक्षा निकाय, नागरिक स्वयंसेवक र युवाहरूलाई सक्रिय हुन आग्रह गर्नुभएको छ।

प्रदेशमा यस वर्ष अहिलेसम्म बाढीका २८ घटना भएका छन्, जसमा ९ जनाको मृत्यु भएको छ र ८ जना अझै बेपत्ता छन्। पहिरोका २१ घटनामा ८ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्। यस्तै, आगलागीका ४८ घटनामा एक जनाको मृत्यु र १३ जना घाइते भएका छन्। चट्याङले ४ जनाको ज्यान लिएको छ भने पानीमा डुबेर ४८ जनाको मृत्यु भइसकेको छ।

लुम्बिनी प्रदेश प्राकृतिक विपद्को उच्च जोखिममा रहेको छ, जसले सबै क्षेत्रलाई असर पुर्‍याउँदै आएको छ। प्रदेशले विपद् जोखिम न्यूनीकरणका लागि लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरणलाई ध्यानमा राख्दै कार्ययोजना समेत निर्माण गरिरहेको छ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM