कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले देशका लागि योग्य र प्रतिस्पर्धी जनशक्ति आवश्यक रहेको बताउनुभएको छ । वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेतस्थित शिव माध्यमिक विद्यालय धुलियाबिटको ४०औँ वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले योग्य एवं सक्षम जनशक्ति उत्पादन हुन सकेमात्र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बताउनुभयो । “विद्यालयदेखि विश्वविद्यालयसम्मका शैक्षिक संस्थाहरूले गरिखाने र प्रतिस्पर्धी …

युवा सञ्जाल र जेनजी युवा समूहद्वारा गापा अध्यक्षलाई ज्ञापनपत्र
पर्सा, २४ कात्तिक । पर्सा जिल्लाको पकहाँमैनपुर गाउँपालिकाका युवाहरूले गापा
















