देउखुरी (दाङ) । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको पर्यटन प्रवद्र्धनका लागि प्रदेशका १२ जिल्ला समेटी ‘लुम्बिनी पर्यटन सर्किट’ बनाउने तयारी भइरहेको बताउनुभएको छ । विश्व पर्यटन दिवसका अवसरमा आज घोराहीमा उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाको आयोजनामा भएको कार्यक्रममा उहाँले ‘लुम्बिनी घुमौँ’ अभियानलाई व्यापक बनाउने समेत घोषणा गर्नुभयो । …

युवा सञ्जाल र जेनजी युवा समूहद्वारा गापा अध्यक्षलाई ज्ञापनपत्र
पर्सा, २४ कात्तिक । पर्सा जिल्लाको पकहाँमैनपुर गाउँपालिकाका युवाहरूले गापा
















