२०८२ मंसिर २६ गते, शुक्रबार २१:१६

अमेरिकामा ‘छक्कापञ्जा ५’को बुकिङ खुल्यो, अलास्कामा पहिलोपटक नेपाली फिल्म

काठमाडौं । यसवर्षको प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा ५’को अग्रिम बुकिङ अमेरिकामा खुला भएको छ । वितरण कम्पनी नेपाल इलेभेन इन्टरटेनमेन्टले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।

नेपालसहित अन्य मुलुकभन्दा अमेरिकामा सबैभन्दा पहिले बुकिङ खुला भएको वितरक प्याट्रिक सुवेदीले बताए । केही हलले बुकिङ खुला भएको जानकारी वेब–साइटबाट समेत दिएका छन् ।

न्यू इङ्ल्याण्ड क्षेत्र र न्यूयोर्कमा केन्द्रित एप्पल सिनेमाजले आफ्ना सबै चेनमा अग्रिम बुकिङ खोलेको छ । यो बुकिङ ‘छक्कापञ्जा ५’को पहिलो बक्स अफिस बुकिङ हो ।

बोस्टनमा मुख्यालय रहेको उक्त चेनले बोस्टन, न्यू ह्याम्पसायर, न्यूयोर्कका २ थिएटर, कनेक्टिकट र रोड आइल्यान्डमा फिल्मका ५८ शोज खुला गरेको छ ।

सिनेपोलिस सिनेमाजले पनि १० अक्टोबरको साँझदेखि युलेस, टेक्सासमा अग्रिम बुकिङ खोलेको छ, जसमा पहिलो हप्ताका लागि २३ शो हुनेछन् । वितरकका अनुसार डलास क्षेत्रमा मात्र थप तीन थिएटरमा यो फिल्म प्रदर्शन हुनेछ ।

टेक्सास राज्यका कुल १२ थिएटरले यो फिल्म प्रदर्शन गर्ने पुष्टि गरेका छन् । पहिलोपटक यति धेरै थिएटरले नेपाली फिल्म प्रदर्शन गर्न लागेका हुन् ।

फिल्म १० र ११ अक्टोबरमा ७० भन्दा बढी हलमा प्रदर्शन हुने जनाइएको छ । अमेरिकाको ठूलो सिनेमार्क चेनले ३७ थिएटरमा फिल्म प्रदर्शन गर्ने जनाएको छ । माक्र्स थिएटर चेनले १२ भन्दा बढी स्थानमा प्रदर्शन गर्न सहमति जनाएको छ । रेगल सिनेमाजले कम्तीमा १२ हलमा रिलिज गर्नेछ ।

केही स्वतन्त्र हलमा समेत फिल्म लाग्ने वितरक सुवेदीले जनाए । ‘छक्कापञ्जा ५’ले अमेरिकाको अलास्का राज्यमा रिलिज हुने पहिलो नेपाली फिल्मको कीर्तिमान रच्नेछ ।

वितरकका अनुसार फिल्म न्यूयोर्कमा ५ स्थान, टेक्सासमा १२ स्थान, क्यालिफोर्नियामा ६ स्थान, ओहायोमा ५ स्थान, पेन्सिल्भेनियामा ३ स्थान, नर्थ क्यारोलिनामा ३ स्थान र डेनभर, कोलोराडोमा ३ स्थानमा प्रदर्शन हुने निश्चित भैसकेको छ । यी सबै थलोमा नेपालीको बाक्लो बसोबास छ ।

त्यससँगै यो फिल्म शिकागो, एटलान्टा, टेनेसी, मिसौरी, एरिजोना, आयोवा, विस्कन्सिन, मिशिगन, युटा, नेभाडा, वासिङ्टन, ओरेगन र अलास्कामा पनि प्रदर्शन हुनेछ । अमेरिकी दर्शकले अग्रिम बुकिङ फनडान्गो र सम्बन्धित हलको वेबसाइटबाट निश्चित गर्न सक्ने जनाइएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM