२०८२ मंसिर २६ गते, शुक्रबार २०:३९

‘सानो संसार र ‘आँखा’ हलमा लागे, ‘देवरा’ ‘होल्ड’मा

काठमाडौं । भारतीय फिल्म ‘देवरा’को नेपाल प्रदर्शन ‘होल्ड’मा राखिएको छ । जुनियर एनटीआर अभिनित फिल्म शुक्रबारदेखि प्रदर्शन तयारीमा थियो ।

सेन्सर सिफारिस लिएको चार दिनपछि मात्र प्रदर्शन गर्न दिने सर्तसहित चलचित्र विकास बोर्डले शुक्रबार बेलुका सेन्सर सिफारिस दिएको जनाएको छ । बोर्ड स्रोतका अनुसार अब ‘देवरा’ सोमबारपछि मात्र रिलिज हुन पाउनेछ ।

बोर्डले यसअघि रिलिजको चार दिनअघि मात्रै सेन्सर भइसक्नुपर्ने निर्णय गरेको थियो । ‘बोर्डकै अघिल्लो निर्णयलाई कार्यान्वयन मात्र गरिएको हो । अबदेखि रिलिजको चार दिनअघि अनिवार्य सेन्सर गर्नुपर्ने हुन्छ’ बोर्ड स्रोतले भन्यो, ‘बोर्डको सर्त उल्लंघन भए हामी कानुन अनुसारको प्रक्रियामा अघि बढ्नुपर्ने हुन्छ ।’

सेन्सर सिफारिसमा पहल गर्न चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनसहित वितरक बिहीबार बेलुका बोर्डमा पुगेका थिए । शुक्रबार रिलिजको टुंगो नलागेपछि वान सिनेमाजले सूचना जारी गर्दै प्राविधिक कारण रिलिज तत्काललाई होल्डमा राखिएको जनाएको छ ।

क्यूएफएक्स, आईएनआईले ‘कमिङ सुन’बाट ‘देवरा’ हटाएका छन् । सेन्सर सिफारिस लिइसकेपछि वितरकले अब सेन्सरको प्रक्रिया अघि बढाउनुपर्नेछ ।

सेन्सर बोर्डका एक सदस्य ऋषिराज आचार्यले सेन्सर आजै शुक्रबार हुने भन्ने कुरा सुनेपनि समय यकिन भइनसकेको बताए । यो फिल्म शुक्रबारदेखि भारतसहित विश्वव्यापी रिलिज भएको छ ।

सानो संसार’ र ‘आँखा’ रिलिज

शुक्रबारदेखि नेपाली फिल्महरु ‘सानो संसार’ र ‘आँखा’ प्रदर्शनमा आएका छन् । भारतीय फिल्म ‘देवरा’को प्रदर्शन रोकिंदा नेपाली फिल्मलाई ठूलै राहत मिलेको छ । अर्को नेपाली फिल्म ‘शाम्बाला’ पनि प्रदर्शनरत छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM