२०८२ मंसिर २४ गते, बुधबार २०:३५

पाटनमा बढ्न थाल्यो चंगाको व्यापार (तस्वीरहरू)

९ असोज, काठमाडौं । नेपालीको महान चाड बडा दसैँ सुरु हुन अब ८ दिन बाँकी छ ।दसैँमा चंगा उडाउनुको मज्जा नै बेग्लै हुन्छ। आकाशमा रंगीबिरंगी चंगा उडेको देखेपछि सबैले दसैँ आउँदै छ भन्ने महसुस गर्छन्।

यही कारणले होला नेपाली बजारमा चंगाको व्यापार बढ्न थालेको छ । ललितपुरको पाटन, मंगलबजारमा चंगा बेच्न राखिएका छन् ।

अहिले कागजबाट बनेको चंगाभन्दा भारतबाट आएको रंगीविरंगी प्लास्टिकका चंगाले स्थान ओगटेको छ। चंगा उडाउने पारखीलाई डाइमन्ड, टाइगर, पान्डा, फाइभ, टिपु सुल्तान, १२ तार, १६ तार र माकालका धागो नै किन्ने गरिन्थ्यो ।

किन उडाइन्छ चंगा ?

चंगा नेपालमा मात्र नभएर विभिन्न देशमा उडाइन्छ। नेपालमा भने दसैँमा परिवार तथा साथीभाइसँग रमाइलो गर्न उडाइन्छ। तर, नेपालमा चंगा उडाउनुको अर्थ बेग्लै छ । इन्द्रलाई सहकाल देवता भनिन्छ। धान भित्र्याउने समयमा पानी नपार्न इन्द्रलाई सन्देश पठाउन नै चंगा उडाउने गरेको लोककथा र किंवदन्ती छ।

शरद ऋतुको समयमा धान पाक्ने र भित्र्याउने समय भएकाले नै वर्षात्का राजा इन्द्रलाई अब पानी पुग्यो भनी सूचना दिन चंगा उडाएर पठाउने जनविश्वास छ। दसैँको समयमा चंगा उडाउँदा पानी नपर्ने विश्वास अहिले पनि छ।

चंगाको इतिहास निकै पुरानो छ। इतिहासकारका अनुसार चंगाको उत्पत्ति चीनमा भएको हो। इसापूर्व तेस्रो शताब्दीमै चीनमा चंगा उडाइन्थ्यो। चिनियाँ दार्शनिक हुआङ थेगले विश्वकै पहिलो चंगा आविष्कार गरेका थिए। त्यसवेला चीनमा चंगा उडाउनुलाई निकै शुभकार्यका रूपमा लिइन्थ्यो।

हेर्नुहोस् तस्वीरहरू :

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d marwah4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM