२०८२ मंसिर २६ गते, शुक्रबार २१:२५

खेलकुदमन्त्रीले कसलाई बनाउँदैछन् राखेप उपाध्यक्ष ?

५ भदौ, काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप) को रिक्त उपाध्यक्षमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नियुक्तिको तयारी गरेका छन् ।

उनले मन्त्रालयबाट एक जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्ने तयारी गरेका छन् । तर व्यक्ति छनोटमा उनलाई सकस आइलागेको छ । चौधरीले सप्तरीका कानन चौधरी नियुक्त गर्न चाहेका छन् ।

तर उनको दल नेपाली कांग्रेसले भ्रातृ संगठन लोकतान्त्रिक खेलकुद महासंघका अध्यक्ष देवेन्द्रकुमार शेरचनलाई नियुक्त गर्न दबाब दिएको स्रोतको भनाइ छ ।

चार वर्षको कार्यकाल पूरा गरेर १२ साउनमा शिव कोइराला पदमुक्त भएपछि राखेपमा उपाध्यक्ष पद रिक्त छ । मन्त्री चौधरीले काननलाई नै उपाध्यक्ष बनाउने मनस्थिति बनाइसकेका छन् ।

उनले अनलाइनखबरसँग प्रतिक्रिया दिने क्रममा उपाध्यक्ष नियुक्ति सिफारिस भइसकेको र केही दिनमा मन्त्रिपरिषदले निर्णय गरेपछि सार्वजनिक हुने बताए । ‘एक जनाको नाम सिफारिस भइसकेको छ । नाम अहिले खुलासा गर्न मिल्दैन’, उनले भने ।

यसअघि कानुनलाल चौधरी हुन गएकोमा क्षमा माग्दै सच्याएका छौं। स.

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM