२०८२ मंसिर २६ गते, शुक्रबार २१:०२

हुम्ला जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट सुर्खेत ल्याइयो

५ भदौ, सुर्खेत । हुम्ला जिप दुर्घटनाका घाइतेहरूलाई थप उपचारका लागि हेलिकप्टर मार्फत सुर्खेत ल्याइएको छ ।

बुधबार बिहान चंखेली गाउँपालिकाको सल्ला मोडमा भएको जिप दुर्घटना परी गम्भीर घाइते भएका चार जनालाई थप उपचारका हेलिकप्टरमार्फत सुर्खेत ल्याइएको हो ।

दुर्घटनामा सामान्य घाइते भएका चालकसहित तीन जनाको दार्मा स्वास्थ्य चौकीमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका चंखेली–२ का सुरेन्द्रबहादुर शाही, तिलबहादुर शाही, रारा छायानाथ नगरपालिका–१३ का रमेश मल्ल र रारा छायानाथ–१ का पृथ्वी राउतलाई सुर्खेत ल्याइएको छ ।

बिहान ८ बजे जिप दुर्घटना भए पनि मौसम खराबीका कारण हेलिकप्टर जान नसकेपछि उनीहरूलाई जिल्ला अस्पताल मुगु पुर्‍याइएको थियो । घटना स्थलबाट गाडीमा ५ घण्टा पछि जिल्ला अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ ।

जिल्लामा पनि उपचार हुन नसकेपछि बुधवार बेलुका सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेतमा उपचार थालिएको छ । दुर्घटनाका घाइतेहरूलाई कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अस्पताल पुगेर भेटेका छन् ।

मुख्यमन्त्री कँडेलले घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उपचारमा कुनै कमी हुन नदिन निर्देशन समेत दिएका छन् ।

कर्णाली प्रदेश ०२–००१ च ०९२२ बोलेरो जिप बुधबार बिहान ८ बजेतिर दुर्घटना भएको थियो । सडकबाट १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM