२०८२ मंसिर २६ गते, शुक्रबार २२:०८

माओवादी केन्द्र बागमती प्रदेशका पदाधिकारीसहितको परामर्श बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठक आजदेखि सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, नेताहरू जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेललगायतका नेता सहभागी हुनुभएको थियो । पार्टीको पदाधिकारी र स्थायी समितिले गरेका निर्णय सम्प्रेषण गर्ने र पार्टी सङ्गठन सुधारलगायत कार्यसूचीमा छलफल गर्नेगरी बैठक बोलाइएको माओवादी केन्द्रले जनाएको छ । 

बैठकमा अध्यक्ष दाहालले पार्टी निर्माण एवं सङ्गठन विस्तारमा शीर्ष नेतृत्वदेखि कार्यकर्ता तहसम्म नै परिचालित हुने बताउनुभयो । पार्टी निर्माणका क्रममा एकताबद्ध भएर अगाडि बढ्न उहाँले निर्देशनसमेत दिनुभयो । आफ्नो नेतृत्वको सरकार उच्च मनोबलका साथ बाहिरिएको र आम नेपाली जनतामा राम्रो छाप परेको उल्लेख गर्नुहुँदै अध्यक्ष दाहालले सुशासन, समृद्धि र आर्थिक विकासको मुद्दालाई प्रभावकारी रूपमा अगाडि बढाइएका कारण सरकार हटाइएको जिकिर गर्नुभयो । 

पार्टी केन्द्रीय समितिको पूर्ण बैठक अगाडि माओवादी केन्द्रले तयारीस्वरूप हरेक प्रदेशमा परामर्श बैठक गर्ने निर्णय गरेको थियो । बैठक भोलिसम्म बस्नेछ । माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्ष सरल सहयात्री (पौडेल) का अनुसार सङ्गठन निर्माण, मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा छलफल प्रारम्भ भएको छ ।

माओवादी केन्द्रले आज र भोलि बागमती प्रदेश, यही भदौ ७ र ८ गते उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको बैठक कार्यतालिका तय गरेको छ । यस्तै यही भदौ ९ र १० मा  गण्डकी प्रदेश, भदौ १२ र १३ मा सुदूरपश्चिम प्रदेश, भदौ १४ र १५ मा कर्णाली प्रदेश, भदौ १६ र १७ मा लुम्बिनी प्रदेश र भदौ १८ र १९ तीनवटै केन्द्रीय आयोगका पदाधिकारी र केन्द्रीय सदस्य तथा भदौ २२ र २३ गते मधेस प्रदेशका केन्द्रीय सदस्यको बैठक बस्ने  कार्यतालिका छ । 

केन्द्रीय विभाग, प्रवास, ज्येष्ठ कम्युनिष्ट मञ्च र केन्द्रीय सल्लाहकार समितिको बैठकको समेत कार्यतालिका तय गरिएको जनाइएको छ । रासस

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM