२०८२ फाल्गुन १ गते, शुक्रबार ०७:१०

धनगढी विमानस्थलमा पार्किङ शुल्क बढेपछि यातायात मजदुरले गरे विरोध

३२ साउन, धनगढी। धनगढी विमानस्थलको पार्किङ शुल्कमा भारी वृद्वि गरिएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क २०७८ को नियम ७ सँग सम्बन्धित भन्दै विमानस्थलले नयाँ पार्किङ शुल्कको सूची सार्वजनिक गरेको छ ।

भदौ १ गतेदेखि लागू हुने भन्दै पार्किङ शुल्क संकलन गर्ने ठेक्का पाएको कुलेमष्ट कन्स्ट्रक्सनले शुचि सार्वजनिक गरेपछि विरोध भएको छ ।

नयाँ शुल्कअनुसार मोटरसाइकल, स्कुटर र रिक्साको प्रतिघण्टा २० रूपैयाँ र प्रतिदिन १२० रूपैयाँ, कार, जिप, टेम्पो, लिमोजिनको प्रतिघण्टा ४० र प्रतिदिन २४० रूपैयाँ, हल्का सवारीसाधन मिनी बस, माइक्रो बसको प्रतिघण्टा ६० र प्रतिदिन ३६० रूपैयाँ, बस र ट्रककाे प्रतिघण्टा ९० र दिनको ५४० रूपैयाँ निर्धारण गरिएको छ ।

विगतमा विमानस्थलमा पार्किङ शुल्क बापत न्यूनतम १० रूपैयाँदेखि २० रूपैयाँसम्म संकलन गरिदै आएकोमा एक्कासि बृद्वि गरिएपछि यातायात मजदुरहरूले विरोध जनाएको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिमले बृद्वि गरिएको पार्किङ शुल्क घटाउन माग गरेको छ ।

शुक्रबार कैलालीका प्रमुख जिल्ला अधिकारी मार्फत पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ज्ञापनपत्र बझाउँदै संगठनले पूर्वत शुल्क नै कायम गर्न माग गरेको हो।

संगठनका प्रदेश अध्यक्ष ललित चन्दले विमानस्थलले निर्धारण गरेको शुल्कले यातायात मजदुरको ढाड सेक्ने भएकाले विगतकै शुल्क निर्धारण गर्न माग गरिएको बताए ।

१५ दिनभित्र माग सम्बोधन नभए विमानस्थलभित्र पार्किङ गर्न बाध्य नहुने समेत उनले बताए ।

मुख्यमन्त्री कमलबहादुर शाह, संगठनले एमाले प्रदेश संसदीय दल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमार्फत समेत पर्यटन तथा नागरिक उड्डयन प्राधिकरण मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM