२०८२ फाल्गुन १ गते, शुक्रबार ०६:५७

नीता ढुंगाना अभिनित ‘ह्रस्व-दीर्घ’ असोज ३ मा नआउने

काठमाडौं । फिल्म ‘ह्रस्व-दीर्घ’को पूर्वनिर्धारित प्रदर्शन स्थगित भएको छ । निर्मात्री तथा अभिनेत्री नीता ढुंगानाले सामाजिक संजालबाट असोज ३ गते फिल्म नआउने जनाएकी हुन् ।

अहिले मुम्बईमा फिल्मको सम्पादन कार्य चलिरहेको र प्राविधिकरुपमा थप उत्कृष्ट बनाउनुपर्ने भएकाले अहिलेलाई रिलिज स्थगित गरिएको जानकारी ढुंगानाले दिएकी छन् ।

ढुंगाना लेख्छिन्, ‘निर्धारित प्रदर्शन मिति असोज ३ मा आउने तयारीका बीच हाल मुम्बईमा पोस्ट-प्रोडक्सनमा रहेको फिल्मको प्राविधिक टिमबाट फिल्मलाई थप उत्कृष्ट बनाउन विशेषतः प्राविधिक कामहरू सम्पन्न गर्न थप समय लाग्ने भनि केहि समय माग भइआएकोले उक्त मितिमा ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा ल्याउन असमर्थ हुने निर्णयमा पुगेका छौं । वितरण कम्पनीसँग निरन्तर छलफल र संवाद अघि बढिरहेकोले यथाशीघ्र नयाँ प्रदर्शन मिति सार्वजनिक गर्नेछौं । यो सुचनाले यहाँहरूमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं ।’

‘ह्रस्वदीर्घ’ले प्रदर्शन स्थगित गरेपछि अब उक्त मितिमा सुशिल श्रेष्ठ स्टारर एक्सन फिल्म ‘आउट ल’ तथा धीरज मगर र उपासनासिंह ठकुरी अभिनित ‘खुस्मा’ प्रदर्शन हुँदैछन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM