२०८२ फाल्गुन १ गते, शुक्रबार ०६:३५

नेपालको शान्ति प्रक्रिया सराहनीय : स्वीस राजदूत मोन्टेलोने

३१ साउन, काठमाडौं । नेपालका लागि स्वीट्जरल्याण्डकी राजदूत डानियल मेउल्ली मोन्टेलोनेले नेपालको शान्ति प्रक्रिया, संविधान लेखन तथा कार्यान्वयन सराहनीय रहेको बताएकी छन् ।

बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेटवार्तामा उनले यस्तो धारणा राखेकी हुन् ।

भेटमा स्वीस राजदूत मोन्टेलोनेले दुई देशबीचको ६ दशक भन्दा लामो कूटनीतिक सम्बन्ध दरिलो र सद्भावपूर्ण रहेको बताएकी छन् । लामोसाँघु जिरी सडक, अरनिको राजमार्ग निर्माण तथा स्तरोन्नति जस्ता कार्य दुई देशबीचको सम्बन्धको कोशेढुंगाको रुपमा रहेको उनले बताइन् ।

नेपालको बदलिएको परिवेश र आवश्यकताका आधारमा आफ्नो देशले नेपाललाई गर्ने सहयोग र सहकार्यको स्वरुप फैर्दै लगेको भन्दै उनले निर्माण कार्यमा प्रत्यक्ष सहयोग मात्र नभई सुरुङ निर्माण तथा अन्य प्राविधिक क्षेत्रमा सीप तथा ज्ञान हस्तान्तरणका लागि तयार रहेको उल्लेख गरिन् ।

भेटका क्रममा मन्त्री दाहालले थोरै जनसंख्या भए पनि स्वीटजरल्याण्डले विकास तथा प्रविधिका क्षेत्रमा गरेको प्रगति उदाहरणीय रहेको बताए । नेपालको भौतिक पूर्वाधार तथा सामाजिक क्षेत्रमा गरेको योगदानप्रति आधार व्यक्त गर्दै मन्त्री दाहालले नेपालको शान्ति प्रक्रिया, कोभिड महामारी, भूकम्प जस्ता विशेष अवस्थामा पुर्‍याएको योगदानको स्मरण गरे ।

नेपालको शान्ति प्रक्रियाका लागि महत्वपूर्ण मानिएको टीआरसी विधेयकमा दलहरूबीच सहमति भइसकेको जनाउँदै मन्त्री दाहालले यसले नेपालको शान्ति प्रक्रियामा टुङ्गोमा पुर्‍याउने र नेपालको विकास र समृद्धिको गति लिने बताए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM