२०८२ फाल्गुन १ गते, शुक्रबार ०६:२२

गहना खरिद गर्ने बहानामा चोरी गरेको आरोपमा दुईजना पक्राउ

३० साउन, काठमाडौं। सुनका गरगहना खरिद गर्ने बहाना बनाएर चोरी गरेको आरोपमा एक महिलासहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुर पुल्चोकका ५२ वर्षीया लिना नकर्मी र भारत घर भई न्यूरोडमा जगन्नाथ ज्वेलर्स सञ्चालन गर्दै आएका ५२ वर्षीय चित्र रन्जन रहेका छन् ।

२५ साउन दिउँसो साढे १ बजेतिर न्यूरोडस्थित नारायण ज्वेलर्समा गहना खरिद गर्ने बहाना बनाएर नकर्मीले चोरी गरेर फरार भएको आरोप छ । खरिद गर्ने बहानामा २ तोला २० लालको सिक्री लिएर उनी फरार भएकी थिइन् । नकर्मीलाई मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पुल्चोकबाट पक्राउ गरेको हो ।

चोरी गरेको उक्त जहना न्यूरोडस्थित जगन्नाथ ज्वेलर्सका सञ्चालकलाई बचेको बताएपछि हजारालाई पनि पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा एसपी काजीकुमार आचार्यले बताए ।

पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि प्रहरी वृत्त जनसेवा पठाइएको छ ।

अनुसन्धानका क्रममा यसअघि पनि नकर्मीले सुनका गरगहना चोरी गरेर हजारालाई नै १७ ग्रामको सुनको सिक्री बिक्री गरेको खुलेको प्रहरीले जनाएको छ ।

नकर्मीबाट प्रहरीले दुई तोलाको सुनको सिक्री पनि बरामद गरेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM