२०८२ माघ २८ गते, बुधबार ०८:२२

मिसेल योह ‘अवतार’को चौथो र पाँचौं श्रृंखलामा वैज्ञानिकको भूमिकामा देखिने

काठमाडौं । चिनियाँ मूलकी हलिउड अभिनेत्री मिसेल योहको पाण्डोरा ग्रहको भ्रमण पक्का भएको छ । उनी प्रतीक्षित ब्लकबस्टर फिल्म ‘अवतार’को चौथो र पाँचौं श्रृंखलामा देखिने भएकी छन् ।

निर्देशक जेम्स क्यामरुनले ती श्रृंखलामा अभिनेत्री योहले डा. करिना मोग नामक वैज्ञानिकको भूमिका निर्वाह गर्ने जनाएका छन् । योहले अवतारको तेस्रो श्रृंखला ‘फायर एण्ड एस’मा अभिनय गर्ने चर्चाबीच निर्देशक क्यामरुनको प्रष्टीकरण आएको हो ।

‘मिसेल योह ३ मा हुनेछैनन् । उनी चौथो र पाँचौं श्रृंखलामा देखिनेछिन्,’ निर्देशक क्यामरुनले भने ।

सन् २०२१ मा फिल्मको सुटिङ सेटमा उपस्थित अभिनेत्री योहसँगको फोटो सेयर गर्दै दिवंगत निर्माता जोन लान्डाउले यसबारे संकेत दिएका थिए । लगत्तै योह तेस्रो सिक्वेलमा देखिने अड्कलबाजी चलेको थियो ।

क्यामरुनले सन् २०२२ मा दोस्रो भाग ‘अवतार : द वे अफ वाटर’सँगै तेस्रो श्रृंखला ‘फायर एण्ड एस’ र ‘अवतार ४’ का भाग खिचेका थिए ।

‘उनी चाँडै नै आफ्नो भाग गर्न आउँदैछिन्, जुन एक रोचक, रमाइलो चरित्र हो,’ क्यामरनले इन्टरटेनमेन्ट विक्ली म्यागेजिनलाई भने, ‘मेरो मतलब, हामी अब आफैं अगाडि बढ्दैछौं । यो सबै कुरा वर्षौंका लागि योजना गरिएको छ । स्क्रिप्ट सबै यसै वर्षको सुरुवातमा लेखिएका थिए । त्यसैले हामीले चारै भागमा काम गरिरहेका छौं ।’

‘हामी मिसेललाई माया गर्छौं,’ निर्देशकले भने, ‘उनी सधैं फिल्म स्टार हुन् । म उनीसँग काम गर्न उत्साहित छु ।’ अवतार ३ सन् २०२५ को क्रिसमस छेकोमा डिसेम्बर १९ मा प्रदर्शन हुनेछ ।

‘अवतार ४’ डिसेम्बर २१, २०२९ र ‘अवतार ५’ डिसेम्बर १९, २०३१ मा रिलिज हुनेछन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM