२०८२ माघ २८ गते, बुधबार ०८:३८

विश्वभर युवा बेरोजगारीदर १५ वर्षयताकै खराब : आईएलओ

२९ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले विश्वभर युवा बेरोजगारी दर १५ वर्षयताकै सबैभन्दा तल्लोस्तरमा खस्किएको जनाएको छ ।

यद्यपि कोभिड महामारीपछि आर्थिक वृद्धि र श्रम मागमा आएको उछालले विश्वभर १५ वर्षदेखि २४ वर्षका युवाका लागि श्रम बजारमा स्थिति केही सुधार देखिएको छ । तर आर्थिक सुधारको लाभ असमान छ । खासगरी एसिया प्रशान्त र अरब देशहरुमा महिलाहरु लाभबाट बन्चित छन् ।

सोमबार सार्वजनिक आईएलओको एक रिपोर्टमा लेखिएको छ, ‘विश्वभर लाखौं युवाहरुको राम्रो पारिश्रमिकयुक्त काम पाउने आकांक्षामा बाधा पुगेको छ ।’

रिपोर्टमा लेखिएअनुसार सन् २०२३ मा विश्वस्तरमा युवा बेरोजगारीमा १३ प्रतिशतसम्म गिरावट आएको छ । यो सन् २०१९ मा १३.८ प्रतिशतको महामारीपूर्वको दरभन्दा कम हो ।

आईएलओको रोजगार विश्लेषण तथा सार्वजनिक नीतिको प्रमुख सारा ऐल्डरले भनेकी छन्, ‘पूर्वी एसियामा ४.३ प्रतिशतभन्दा बढी, अरब देशमा १ प्रतिशतभन्दा बढी तथा दक्षिणपूर्व एसिया र प्रशान्त क्षेत्रमा १ प्रतिशतको दरले युवा बेरोजगारीको दर बढिरहेको छ ।

अवसरको कमी

आईएलको सोधबाट यो चिन्ताजनक अवस्था पत्ता लागेको छ कि गत वर्ष हरेक पाँच युवाहरुमा एक जना रोजगार, शिक्षा वा प्रशिक्षणबाट बन्चित छ । यो स्थितिलाई आईएलओले “NEETs” (‘Not in Employment, Education or Training’)को संज्ञा दिएको छ ।

सारा ऐल्डरले भनेकी छन्, ‘यदि तपाईं युवा महिला हुनुहुन्छ भने शिक्षालाई निरन्तरता दिन र रोजगारी हासिल गर्ने चुनौती दोब्बर हुन्छ । किनकि हरेक तीनजनामा दुई जना NEETs  महिलाहरु छन् ।

यसको अलावा युवा श्रम बजारमा अझै राम्रो अवस्था र पारिश्रमिकवाला कामको खोजी पहिलेको तुलनामा बढी कठिन भएको छ ।

जन्मजात पूर्वाग्रह

सारा ऐल्डरका अनुसार अधिकांश युवा श्रमिकमा अझै पनि सामाजिक सुरक्षाको अभाव छ । उनीहरुको रोजगार अस्थायी पनि छ । त्यसबाट स्वतन्त्र युवाको रुपमा प्रगति गर्न कठिन हुने गरेको छ ।

उनका अनुसार धनी देशका हरेक चारजनामा तीन जना युवासँग नियमित र सुरक्षित रोजगारी छ तर कम आय भएका देशका चार जनामा केबल एक जना युवा श्रमिकसँग मात्रै नियमित र सुरक्षित कामको सम्भावना छ ।

संयुक्त राष्ट्रसंघको श्रम एजेन्सी आईएलओको सोध रिपोर्टमा लेखिएअनुसार काम खोज्ने दबाब युवाहरुमा बढी हुने गरेको छ । साथै अनुसार हरेक तीन जनामध्ये दुई जना युवामा रोजगार गुमाउने डर छ ।

आईएलओले जोड दिँदै भनेको छ यी सब अवस्थाका बाबजुद रोजगारको खोजीमा रहेको जेनेरसन जेडका पिँढीका युवाहरु ‘अहिलेसम्मकै सबैभन्दा शिक्षित युवा समूह’ हुन् ।

सारा ऐल्डरले भनेकी छन्, ‘सभ्य कामकाज, युवाको लागि सुनिश्चित भविष्यको टिकट हो भने सामाजिक न्याय समावेशी र शान्तिको पोसपोर्ट हो । सुनौलो भविष्यका लागि अवसर सिर्जनाको कुनै उपयुक्त समय छ भने त्यो अहिले छ ।’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM