२०८२ माघ २८ गते, बुधबार ०८:४३

अब च्याट जिपिटीबाट सित्तैमा बनाउन सकिन्छ एआई तस्वीर, यसरी बनाउनुहोस्

ओपन एआई कम्पनीको लोकप्रिय आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट प्लाटफर्म च्याट जिपिटीमा एउटा बहुप्रतिक्षित फिचर थपिएको छ ।

सो नयाँ फिचरसँगै अब च्याट जिपिटीका प्रयोगकर्ताले निशुल्क रुपमा सजिलैसँग एआई तस्वीर तयार गर्न सक्नेछन् ।

कम्पनीले आफ्नो एक्स प्लाटफर्ममा जनाए अनुसार च्याट जिपिटीमा जारी गरिएको नयाँ अपडेटसँगै अब यसको निशुल्क संस्करणका प्रयोगकर्ताले समेत Dall-E 3 को सहयोगमा एआई तस्वीर बनाउन सक्नेछन् ।

च्याट जिपिटीका आम प्रयोगकर्ताले अब यसबाट एक दिनमा दुईवटा एआई तस्वीर बनाउन सक्नेछन् ।

स्मरण रहोस् यसअघि च्याट जिपिटीबाट एआई तस्वीर बनाउने सुविधा केवल प्रिमियम अर्थात् सशुल्क प्रयोगकर्ताका लागि मात्रै उपलब्ध थियो । जसलाई अहिले निःशुल्क संस्करणमा पनि लागू गरिएको छ । यद्यपि यसमा एउटा सीमा राखिएको छ ।

अर्थात् च्याट जिपिटीको निःशुल्क भर्सनमा प्रयोगकर्ताले एक दिनमा दुईवटासम्म मात्र एआई तस्वीर बनाउन सक्नेछन् । धेरै तस्वीर बनाउनका लागि यसको प्रिमियम भर्सन खरीद गर्नुपर्नेछ ।

च्याट जिपिटीबाट तस्वीर कसरी बनाउने ?

च्याट जिपिटीबाट एआई तस्वीर बनाउन निकै सजिलो छ । यसलाई तपाईंले वेबसाइट र मोबाइल फोन दुबैबाट गर्न सक्नुहुन्छ ।

सर्वप्रथम च्याट बक्समा गइसकेपछि आफूले जुन तस्वीर बनाउन चाहेको हो त्यो लेख्नुपर्नेछ । त्यसपछि मात्रै ३० सेकेण्ड भित्रमा च्याट जिपिटीले तपाईंका लागि एआई तस्वीर तयार पारिदिनेछ । एजेन्सी

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM