२०८२ माघ २४ गते, शनिबार ०१:३७

महिला फुटबल खेलाडीबारेको फिल्म ‘अञ्जिला’ फागुन २९ मा आउने

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी सदस्य एञ्जिला तुम्बापो सुब्बामाथि आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति हेरफेर भएको छ । निर्माताले पूर्वनिर्धारित मिति रद्द गर्दै नयाँ मिति तय गरेका छन् ।

अब यो फिल्म फागुन २९ गते रिलिज हुने जनाइएको छ । यसअघि माघ ११ गतेलाई आउने भनिएको थियो । निर्माताले प्रदर्शनको प्रक्रिया मिलाउनुपर्ने भएकाले तत्काललाई प्रदर्शन स्थगित गरिएको जनाएपछि ठोस कारण खुलाएका छैनन् ।

फिल्ममा सुब्बा स्वयमको शीर्ष भूमिका छ । दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायत कलाकारको पनि अभिनय छ ।

फिल्मको छायांकन सुब्बाकै जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ । फिल्ममा सुब्बाको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको किस्सा समावेश गरिएको जनाइएको छ । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा प्रेम श्रेष्ठले निर्माण गरेका हुन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM