२०८२ माघ २८ गते, बुधबार ०९:१५

काजकिस्तान चेस संघ र नेपाल बुद्धिचाल महासंघबीच सम्झौता

२५ साउन, काठमाडौं। नेपाल बुद्धिचाल महासंघ र काजकिस्तान चेस संङबीच उच्चस्तरिय चेस प्रशिक्षण सम्झौता भएको छ । नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजि महर्जन र काजकिस्तान चेस संघका कार्यकारी निर्देशक दौलेटोभा जीबी बीच दुई पक्षीय हस्ताक्षर भई नेपाली खेलाडीहरुलाई उच्चस्तरीय प्रशिक्षण दिने सम्झौता भएको हो ।

विश्व बुद्धिचाल महासंघ र एशिएन चेस फेडेरेशनको तत्वावधानमा हुने उच्चस्तरीय चेस प्रशिक्षण कार्यक्रमले चेस खेलको प्रचारप्रसार, चेस खेलको विकास र आपसि सहयोग स्थापाना हुने मूल उद्देश्य बोकेको छ।

नेपाल बुद्धिचाल महासंघले चेस खेलको उन्नति र प्रगतिकालागि दुई पक्षीय सम्झौता गरे अनुसार पहिलो चरणको चेस प्रशिक्षण श्रावण १७ गते देखि आउने पुष १६ गते सम्म सञ्चालन हुने भएको छ।

उक्त सम्झौतामा काजकिस्तान चेस संघले अन्तर्राष्ट्रिय ग्रायण्ड मास्टरलाई प्रशिक्षकको रुपका पठाउने, ब्राण्डेड टी-शर्त प्रदान गर्ने, चस ईन स्कुल कार्यक्रममा सहयोग गर्ने, खेल सामग्री प्रदान गर्ने, साइमलटानियस खेल प्रदर्शन गर्ने, वेवसाइत मार्फत समाचार संप्रेषण गर्ने र भौतिक रुपमा उपस्थित भएर गर्न सक्ने सहयोग प्रदान गर्ने उल्लेख गरिएको छ।

यस्तै नेपाल बुद्धिचाल महासंघले प्रशिक्षण दिन राम्रो स्थानको व्यवस्था गर्ने, नेपाली शीर्ष खेलाडीहरुलाई प्रशिक्षणमा सहभागी गराउने, विदेशी प्रशिक्षकको लागि बस्ने र खाने व्यवस्था गर्ने, नेपाल स्थित अभिभावकीय खेलकुद निकाय सँग समन्वयात्मक भूमिका खेल्ने उल्लेख गरिएको छ।

नेपाल बुद्धिचाल महासंघले सेप्टेम्बर १० देखि हंगेरीमा हुने ४५ औं चेस ओलम्पियाडलाई लक्षित गरेर पहिलो पटक अन्तर्राष्ट्रिय ग्राण्ड मास्टरद्वारा उच्चस्तरीय चेस प्रशिक्षण शुरु गरेको हो। बुढापेष्टमा हुने खेल प्रतिस्पर्धा दौरान काजकिस्तानी ग्रायण्ड मास्टर जिएम मुर्तजा टोलि सँगै रहने भएको छ ।

नेपालले सहभागी जनाउने पुरुष र महिला दुवै विधामा महासंघले पदक प्राप्त गर्ने गरि तयारी सुरू गरेको छ। नेपाल बुद्धिचाल महासंघले चेस ओलम्पियाड तयारी सम्बन्धमा नेपाल च्याम्पियन राजन सुबेदीले सन्तुष्ट जनाएका छन्।

उनले भने, ‘महासंघले बाहिर जिल्लाका खेलाडीलाई होटलमा राखेर सुपर ग्रायण्ड मास्टरले प्रशिक्षण प्रदान गर्नु हाम्रो लागि गौरवको बिषय हो। हामी खेलाडीलाई यसले ठूलो उत्प्रेरणा मिलको छ । हामी पदकको लागि खेल्ने छौं।’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM