२०८२ माघ २४ गते, शनिबार ००:४८

भक्तपुरको नागदहमा नागपूजा (तस्वीर)

२५ साउन, काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ । नागपञ्चमीको अवसरमा नागदह, नागस्थान लगायतमा पूजा गर्ने चलन छ ।

यही चलन अनुसार काठमाडौं भक्तपुरको नागदहमा पनि श्रद्धालुहरुको घुइँचो छ । श्रद्धालुहरुले नागको चित्र वा प्रतिमामा फूल, अक्षता, दूध चढाएर पूजा गर्दछन् । घरको मूल ढोकामा नागको चित्र पनि टाँस्छन् । यसो गर्दा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ ।

यही विश्वासको साथ हरेक वर्ष भक्तपुरको नागदह, काठमाडौंको नागपोखरी र टौदहमा पूजा गर्नेहरुको घुइँचो लाग्दछ ।

हेर्नुहोस् भक्तपुरको नागदहको तस्वीर

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM