२०८२ मंसिर २६ गते, शुक्रबार २१:५९

प्रधानमन्त्रीको प्रश्न-किन बोक्नुपर्‍यो दुई लाखका ३-३ वटा मोबाइल ?

१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धेरैवटा महँगा मोबाइल बोक्ने प्रवृत्ति सही नभएको बताएका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्री र सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्रीले हातभरि मोबइल बोक्ने प्रवृत्ति सच्याउने गरी अघि बढ्नुपर्ने औंल्याए ।

‘फेसन नै जस्तो भयो, २ लाखका मोबाइल ३ वटा बोकेको देखिन्छ । २ लाखको मोबाइल एउटा बोकेपछि अर्को मोबाइल चाहिँ १० हजार रूपैयाँभन्दा माथिको बोक्न नपाउने । किन बोक्नुपर्‍यो ?’ उनले भने, आधुनिक सुविधा प्रयोग गर्नुपर्‍यो भने एउटा भए भयो ।’

प्रधानमन्त्री ओलीले अघि भने ‘यसो साथीहरुको हातमा देख्छु, यत्रो बिटो हुन्छ मोबाइलको । कतिका हुन्छन् भन्दा लेटेस्ट मोडलका हुन्छन् सबै । एउटा सामसुङको हुन्छ, अर्को एप्पलको हुन्छ, अर्को केको हुन्छ । दामी मोबाइल त्यत्रो किन ? ’

सरकारले अलिकति नमूना काम देखाउनुपर्ने भन्दै उनले अघि भने,‘एउटा त ठीक छ, मोर्डन फेसिलिटी छ । सबै कुरा गरौं, द्याट्स ओके । तीन वटा त्यस्तो किन बोक्ने ?’ ।

उनले सुन लगाएर त्यसलाई देखावटी रुपमा प्रदर्शन गर्ने नेपाली प्रवृत्तिबारे एउटा उदाहरण दिंदै भने,‘३–३ वटा महँगा मोबाइल चाहिँ नबोकौं । दुई वटा पनि नबोकौं । एउटासम्म बोक्नु ठीक छ । त्यसमै सबै चिज प्रयोग गर्न पाइहालिन्छ । अर्को एउटा फोन गर्न चाहिन्छ भने ठीक छ । बोकिहाल्छ भने पनि एउटा सानो ।’

यस्तो बोल्दा मोबाइल फोन व्यवसायीले विरोध गर्ने पनि प्रधानमन्त्रीले बताए । ‘यो कुरा बाहिर गइहाल्छ, मोबाइल फोनवालाले पनि अब मेरो विरोध गर्ने नै भए ,’ उनले भने,‘तिनीहरुले प्रधानमन्त्री चाहिँ खासै गतिलालाई बनाइएन छ, व्यापारमा घटा हुने भयो । ३- वटा मोबाइल बोकेको ठाउँमा नबोक्नु भन्दिएछ भन्लालन् ।’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM