२०८२ मंसिर २३ गते, मंगलवार १३:३८

सातदोबाटोको पोष्टमा ६ गोल हान्दै पुलिस शीर्ष स्थानमा

१५ साउन, काठमाडौं । नेपाल पुलिस क्लबले ललित स्मृति एन्फा यू-१८ युथ लिग फुटबलमा मंगलबार सातदोबाटो युथ क्लबलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ । यो जितपछि पुलिस शीर्ष स्थानमै फर्किएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा पुलिसका लागि कप्तान सुवास बम र विक्रम गौतमले दुई-दुई गोल गरे । यस्तै साजनराज गौतम र गणेश पुलामी मगरले समान एक गोल गरे ।

जितपछि पुलिस ५ खेलमा १३ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । पराजित सातदोबाटोको समान खेलबाट चार अंक छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा पुलिसलाई जित दिलाउन विक्रम गौतम र सुवास बमले समान दुई तथा साजनराज गौतम र गणेश पुलामीमगरले समान एक गोल गरे । सातदोबाटोका लागि निशप्रकाश बरालले एक गोल फर्काए ।

साजनले २९औ मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । विक्रमले ३७औं मिनेटमा पुलिसको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा पुलिसले चार गोल थप्यो । सुवासले ६१औं र ७९औं मिनेटमा गोल गरे भने विक्रमले ६९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । ९०औं मिनेटमा गणेशले गोल गर्दै पुलिसलाई ६-० को अग्रता दिलाए ।

सातदोबाटोका लागि निशप्रकाशले इन्जुरी टाइममा सान्त्वना गोल फर्काए ।

मंगलबारै भएको पहिलो खेलमा जावलाखेल युथ क्लबले चर्च ब्वाइज युनाइटेडलाई ४-२ ले हराउँदै लिगमा पहिलो जित हासिल गरेको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM