२०८२ मंसिर २६ गते, शुक्रबार २१:५९

तिलामा काँचो स्याउ टिप्न र निर्यात गर्न रोक

जुम्ला । जुम्लाको तिला गाउँपालिकाले काँचो स्याउ टिप्न निर्यातमा रोक लगाएको छ । साउन दोस्रो तेस्रो साताबाट जुम्लाको काँचो स्याउ लुकिछिपी बाहिरी जिल्लामा लिने भएकोले काँचो स्याउ टिप्न निर्यात गर्नमा रोक लगाएको हो । 

अर्ग्यानिक स्याउ उत्पादनको केन्द्र मानिएको जुम्लाबाट किसान र व्यापारीले क्षणिक लाभका लागि काँचो स्याउ बजारमा लिने गरेका छन् । जसका कारण अर्ग्यानिक तथा स्वादिष्ट स्याउको परिचय पाएको जुम्लाको पहिचानै खतरामा पढ्ने गरेको छ । 

मोटो रकम नाफा खाने दाउमा जुम्लाबाट हरेक वर्ष काँचो स्याउ निर्यात हुने गरेको छ । तर यसवर्ष तिला गाउँपालिकाले आगामी भदौ पहिलो साताभन्दा अगाडी स्याउ टिप्न रोक लगाएको छ । 

गाउँपालिकाको निर्णयअनुसार भदौ ५ गतेभन्दा अगाडी स्याउ सङ्कलन तथा निकासीमा रोक लगाएको तिला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जङ्ग बहादुर बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो,‘तिलाका १ देखी ९ वटा वडाकै स्याउ किसानलाई काँचो स्याउ नटिप्न अनुरोध गरेका छौ । प्रत्यक्ष निगरानी पनि राख्ने छौ । अटेरी गरेर कसैले काँचो स्याउ निकासी गर्न खोजे पालिकाले कारबाही गर्ने छ ।’

जुम्लाबाट सबैभन्दा अगाडी तिलाबाटै स्याउ निर्यात हुने गरेको छ । भदौ पहिलो सातापछि  कृषि विकास शाखाको र वडाको सिफारिस लिएर मात्र स्याउ जिल्ला बाहिर निर्यात गर्न मिल्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत बस्नेतले उल्लेख गर्नुभयो ।

स्याउले भर्खर कलर हालेर गुलियोपना भरिँदै छ । तर गाउँ गाउँमा व्यापारी पुगिसकेका छन् । किसान पनि राम्रो मूल्य पाईने सोचमा विक्री गर्ने मनसायमा छन् । हरेक वर्ष काँचो स्याउको निर्यात रोक्ने छलफल र निर्णय भएपनि रोक्न भने चुनौती देखिएको छ । 

पछि राम्रो मूल्य नपाइने र घरमै थन्काएर राख्नु पर्ने बाध्यताले छिटै टिपेर निर्यात गर्ने गरेको किसानको भनाई छ । यद्यपि, स्थानीय सरकारले स्याउ खरिदको जिम्मा लिएको खण्डमा असोज सम्म पनि बोटमै राख्न तयार रहेको किसान बताउनुहुन्छ । 

जुम्लाका करिब १९ हजार घरधुरी स्याउ खेती गरिरहेको सरकारी तथ्याङ्क छ । यहाँका आठै पालिकामा स्याउ खेती हुन्छ । तर अधिकांश किसानलाई स्याउ बगैँचा व्यवस्थापनबारे ज्ञान नहुँदा श्रमअनुसारको लाभ लिन सकेका छैनन् । 

भने स्याउ किसानलाई ढुवानीमा सहुलियत देखी मलजल तथा बगैँचा व्यवस्थापनबारे स्थानीयतहले पनि पर्याप्त सिप सहित प्रविधि दिन सकेको छैन । जुम्लामा ग्रेडिङ मेसिन पनि छैन । जसका कारण जुम्लाको स्याउ हचुवामै विक्री हुने र करोडौँ आम्दानी गर्न सकिने सम्भावना भएपनि किसानले घाटा खानु पर्ने बाध्यता छ । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM