Thursday, July 18, 2024
घरसमाचारविश्वासको मतको विपक्षमा मतदान गर्न एमालेको व्हीप

विश्वासको मतको विपक्षमा मतदान गर्न एमालेको व्हीप




काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीका सम्पूर्ण प्रतिनिधिसभा सदस्यलाई यही असार २८ गतेको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित भई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला आज सो व्हीप जारी गर्नुभएको हो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -