२०८२ माघ २८ गते, बुधबार ०८:१०

महानगरभित्र होटलहरूको अनुगमन गर्दै स्वस्थ र सफा सेवा दिन चेतावनी

वीरगंज, २७ वैशाख । वीरगंज महानगरपालिकाले महानगरभित्र सञ्चालित होटलहरूको अनुगमन गर्दै स्वस्थ र सफा सेवा दिन चेतावनी दिएको छ ।
वीरगंज महानगरका उपमेयर इम्तियाज आलमको संयोजकत्वमा गठित बजार अनुगमन समितिद्वारा आज होटलहरूको अनुगमन गरेको थियो ।
केही दिनयता विभिन्न सामाजिक संजालहरूमा केएफसीले उपलब्ध गराएको खानाको फोटोसहित जनगुनासो आएपछि बिहीवार अनुगमन टोलीले वीरगंजमा रहेको केएफसी होटलमा अनुगमन गर्दा किचेन र आउटलेटमा ठीक देखिएको र केही कैफियत नभेटिएको वीरगंज महानगरका बरिष्ठ खाद्य अनुसन्धान अधिकृत बिपिन कुमार दासले बताउनु भयो ।
टोलीले गण्डकस्थित क्लार्क रिसोर्टको पनि अनुगमन गरेको थियो । अनुगमन गर्दा क्लार्क रिसोर्टको किचेन फोहोर देखिएको, किचेनमा प्रतिबन्धित हाइड्रो पाइएको र डेट एक्स्पाएर भएको मसाला पाइएपछि होटल प्रशासनलाई सचेत गराइएको अनुगमन टोलीका सदस्य कन्हैया ठाकुरले बताउनुभयो ।
अनुगमन टोलीका सदस्य होटल तथा पर्यटन ब्यबसायी संघका अध्यक्ष हरि पन्तले राम्रो सरसफाइ गरी किचेनलाइ ब्यवस्थित राखेर ग्राहकहरूलाई स्वस्थ परिकार र सेवा दिनुपर्ने बताउनुभयो । होटल ब्यवसायीहरूलाइ प्रोत्साहन गर्दै उहाँले होटल व्यवसायलाई स्वच्छ सफा र मर्यादित बनाउन आग्रह गर्नुभयो ।
अनुगमन टोलीमा बिपिन कुमार दास, खाद्य अधिकृत सुरेशकुमार सिंह, होटल तथा पर्यटन ब्यबसायी संघका अध्यक्ष हरि पन्त, जिल्ला प्रशासन कार्यलयका प्रतिनिधि, उद्योग बाणिज्य संघका प्रतिनिधि प्रहरी, सशस्त्र प्रहरी लगायतका सहभागीता थियो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM