२०८२ फाल्गुन १ गते, शुक्रबार ०७:४४

मोटरसाइकलको लेगार्डमा  झुन्ड्याएको १७ लाख पोखराबाट हराएको केही समयमै फिर्ता 




पोखरा । मोटरसाइकलको लेगार्डमा झोलामा झुन्ड्याएको अवस्थामा १७ लाख पोखराबाट हराएको केही समयमै उक्त रकम फिर्ता भएको छ । 

पोखरा महानगरपालिका वडा नं. ८ पृथ्वीचोक स्थित माता श्री ज्वैलर्सबाट सोही ज्वैलर्समा काम गर्ने कालिगढ ४३ वर्षका मनोहर पवँरले पोखरा ९ नयाँ बजारमा रहेको कृषि विकास बैङ्कमा नगद जम्मा गर्न भनी मोटरसाइकलको लेगार्डमा कालो रङ्गको झोलाभित्र राखेको नगद १७ लाख हराएसँगै उक्त रकम फेला पारेका छोटुलाल शर्माले उक्त पैसाका धनिलाई नै बुझाउनु भएको छ । 

उक्त रकम हराएको सूचनाको आधारमा कास्कीका प्रहरी प्रवक्ता डिएसपी वसन्तकुमार शर्माको नेतृत्वले सोधपुछ गर्दै जाँदा भारत घर भई हाल पोखरा ३ पालिखे चोक बस्ने वर्ष ६३ वर्षका छोटुलाल शर्माले फेला पारेको पुष्टि भएसँगै प्रहरीको टोली शर्मा समक्ष पुगेसँगै उहाँले पोखरा ५ बस्ने ४३ वर्षका ध्रुव कुमार सुनार उक्त पैसाका धनिलाई उक्त रकम बुझाउनु भएको हो । उक्त रकम हराएकोमा कास्की प्रहरीले सिसी क्यामरा हेर्ने देखि धेरै क्षेत्रमा सोधपुछ गरेको थियो । 

पैसा जस्तो कुरा मोटरसाइकलको लेगार्डमा झुन्डाएर हिँड्नु आफैमा चुनौतीपूर्ण रहेको कास्की प्रहरीले जनाएको छ । आगामी दिनमा पैसालाई सुरक्षितका साथ कारोबार गर्न आग्रह गरिएको छ । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM