२०८२ माघ २९ गते, बिहीबार २०:५३

लक्ष्मी सनराइज बैंकको कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०७९/८० सम्मको सवारी साधन कर्जा तथा आवासीय कर्जा अन्तर्गत निष्कासित कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ ।

वातावरणीय उत्तरदायित्व प्रतिबद्धतालाई सुढृद बनाउँदै बैंकले उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल पार्टनरसीप (पीसीएएफ) सँग २०२१ देखि आबद्व छ।

पीसीएफ वित्तीय संस्थाहरूको विश्वयापी साझेदारी समूह हो, जसले वित्तीय संस्थाहरूको कर्जा र लगानीका क्षेत्रहरू मार्फत उत्सर्जन हुने ग्रिन हाउस ग्याँसको मूल्यांकन र सोको विवरणहरू संकलन तथा सार्वजनिक गर्ने गर्दछ ।

लक्ष्मी सनराइजको प्रकाशित विवरणले बैंकको सवारी साधन कर्जा र आवासीय कर्जा मार्फत गत आवसम्म (१६ जुलाई २०२३ सम्म) कुल १५ हजार ९६५ टन कार्बनडाइअक्साइड इक्विभ्यालेन्ट उत्सर्जन गरेको देखाएको छ । जसमध्ये सवारी साधन कर्जा मार्फत ३ हजार ६४४.५१ टन र आवासीय कर्जा मार्फत १२ हजार ३२०.६० टन कार्बन उत्सर्जन भएको छ।

बैंकले आफ्नो कार्बन फुटप्रिन्टको पहिचानसँगै उत्सर्जन गरेको कार्बनडाइअक्साइडको असरलाई न्यूनीकरण गर्न पहल अगाडि बढाइसकेको जनाएको छ ।

विभिन्न हरित परियोजनामा लगानी बढाउनुका साथै आफ्ना डिजिटल प्लेटफर्मको पहुँचलाई अझ सुगम र सुढृद बनाउने, पूर्ण-रूपमा डिजिटल बचत खाताहरुको सञ्चालन गर्ने र आफ्ना ग्राहकलाई दिगो अभ्यास गर्न प्रेरित गर्ने लगायतका कार्यहरू गर्दै आएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM