Tuesday, May 28, 2024
घरसमाचारएमाले सचिवालय बैठक जारी

एमाले सचिवालय बैठक जारी




काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सचिवालय बैठक जारी रहेको छ । 

ललितपुर, च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा बैठक अपराह्न ४ः०० बजेदेखि बसिरहेको एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिनुभयो । बैठक दिउँसो २ः०० बजे बस्ने भनेता पनि आज प्रतिनिधिसभा बैठकको कारणले अपराह्न ४ः०० बजे मात्र बैठक बसेको उहाँले जानकारी दिनुभयो ।  

उहाँका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५औँ स्थापना दिवस, यही वैशाख १५ मा हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -