२०८२ मंसिर २० गते, शनिबार १७:५१

कांग्रेस अब शुद्धीकरण र सुदृढीकरणमा केन्द्रित हुन्छ : महामन्त्री थापा




नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कांग्रेस अब शुद्धीकरण र सुदृढीकरणमा केन्द्रित हुने बताउनुभएको छ ।

समुदायमा कांग्रेस अभियान अन्तर्गत हुलाकी राजमार्ग केन्द्रित संवाद यात्राका क्रममा आज नेपालगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले नयाँ वर्षमा नयाँ अठोटका साथ पार्टी पङ्क्ति अगाडि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले काँग्रेसले अब सरकारमा जाने कुरामा ध्यान नदिएर प्रतिपक्षमै रही पार्टी बनाउने अभियान थाल्ने बताउनुभयो । भ्रष्टाचार र बेथितिलाई टक्कक्याएर काँग्रेसलाई अब नयाँ उत्साहका साथ अगाडि बढ्ने मौका आएको थापाको भनाई छ । नयाँ बर्ष २०८१ लाई अवसरका रुपमा विकास गर्न पार्टी पङ्क्ति लाग्नुपर्नेमा उहाँको जोड छ ।

राजनीतिक अस्थिरता अन्त्यका लागि सोच्नुपर्ने बेला आएको बताउँदै महामन्त्री थापाले अस्वस्थ राजनीतिक खेलले मुलुक बरबादीतर्फ गइरहेको टिप्पणी गर्नुभयो । उहाँले मुलुक बनाउन साझा सोच र दृष्टिकोणका साथ अगाडि बढ्नुपर्नेमा जोड दिँदै अनुत्पादक क्षेत्रमा भइरहेको लगानी बन्द गर्नुपर्ने बताउनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM