Tuesday, May 28, 2024
घरसमाचारराष्ट्रपति पौडेलद्वारा सपनतीर्थमा पूजाअर्चना

राष्ट्रपति पौडेलद्वारा सपनतीर्थमा पूजाअर्चना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले टोखा नगरपालिकास्थित सपनतीर्थमा पूजा अर्चना गर्नुभएको छ । राष्ट्रपति पौडेललाई काठमाडौँ क्षेत्र नं ५ का सांसद प्रदीप पौडेल, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी, सपनतीर्थ क्षेत्र विकास समितिका अध्यक्ष देवराज डङ्गोललगायतले स्वागत गर्नुभएको थियो । आज सपनतीर्थमा स्नान मेला पनि सुरु भएको छ …

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -